दण्डक

ना.

  1. प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद।
  2. लट्ठी; लाठो; दण्ड।
  3. पङ्क्ति; लहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)