दण्डकुण्ड

ना.

  1. कानुनले निषेध गरेको कुरो गरेमा वा कानुनले आज्ञा दिएको वा अह्राएको कुरो नगरेमा दिइने सजाय; दण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)