दण्डकारण्य

ना.

  1. भारतस्थित नर्मदा र गोदावरीको बिचमा पर्ने एक प्राचीन जङ्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)