दण्डी

वि. [सं.]

  1. हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी।
  2. धातु, काठ आदिको लट्ठी; छड।
  3. हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)