दण्डोपबन्ध
ना. [सं.]
- कानुन, सन्धि, सम्झौता आदिको सर्त उल्लङ्घन गर्ने व्यक्ति वा पक्षलाई दण्ड दिन व्यवस्था गरिएको उपबन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)