दण्ड कानुन

ना.

  1. अपराधअनुसारको दण्डसम्बन्धी व्यवस्था भएको कानुन; दण्डविधान; फौजदारी कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)