दनेउरो/दन्यौरो

ना. [दाना+उरो]

  1. स्वाद उस्तै र सोझो आकारको हुने एक प्रकारको सेल; दन्यौरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)