दन्कनु

अ.क्रि. [अ.मू. दन्+क+नु]

  1. हुरहुरी आगो बल्नु; खुबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)