दन्कर्नु/दन्कर्नो

ना. [दन्त+कोर+नु/नो]

  1. दाँत कोट्ट्याउने धातु वा कप्टेराको सिन्को वा छेस्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)