दन्काउनु
स.क्रि. [दनक+आउ+नु]
- मुक्का, लट्ठी आदिले दनक दिनु; पिट्नु; ठटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)