दन्काउनु
स.क्रि. [दन्क+आउ+नु]
- दनदनी आगो बाल्नु।
- तोप आदि पड्काउनु।
- कुनै कामकुरो फुर्तीसाथ गर्नु।
- बेसरी खानु (खाद्य वा पेय पदार्थ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [दन्क+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)