दन्तपत्र

ना.

  1. कानमा लगाइने, ससानो पातका आकारको एक गहना; कर्णफूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)