दन्तपरीक्षक

ना.

  1. दाँतको रोग वा दाँतसम्बन्धी अन्य कुराको परीक्षण गर्ने साधन, यन्त्र वा व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)