दन्तबिरी

ना.

  1. दाँतको चर कालो पार्न प्रयोग गरिने शृङ्गारको एक साधन; बिरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)