दन्तमञ्जन

ना.

  1. दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन।
  2. दाँत माझ्ने वा सफा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)