दन्तादन्ति

ना.

  1. एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)