दन्तायुध

ना.

  1. दाँत नै एक मात्र हतियार भएको प्राणी (हात्ती, सुँगुर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)