दन्त्य

वि. [सं.]

  1. दाँतसँग सम्बन्धित।
  2. जिभ्राको टुप्पो र माथ्लो दाँतको संलग्नताबाट उच्चारण हुने (ध्वनि) (त, थ, द, ध)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)