दन्त्योष्ठ्य

ना. वि. [सं.]

  1. दाँत र ओठसम्बन्धी।
  2. माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)