दपोट

ना. [दाप+ओट]

  1. सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई-छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम।
  2. अर्काको धनमाल जानाजानी दबाएर पचाउने वा आफ्नो अधीनमा पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)