दप्कनु/दप्किनु
अ.क्रि. [दब्+क/कि+नु]
- कुनै कारण वा परिस्थितिले मान्छे वा अन्य प्राणी हच्कनु; अघि सरेर काम गर्न डराउनु; दच्कनु; पछि सर्नु।
- लुक्न खोज्नु; लुके झैँ गर्नु।
- लुक्नु; दब्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)