दफ्तरी

ना.

  1. किताब, कापी, बही आदिमा गाता वा जिल्दा हाल्ने व्यक्ति; जिल्दकार; जिल्दसाज; बुकबाइन्डर।
  2. दफ्तरका कागजपत्रमा रुल तान्ने वा यस्तै अन्य काम गर्ने निम्न तहको कर्मचारी वा कारिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)