दबाब

ना. [√ दब् (+आउ)]

  1. बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम; उन्नति र भलो हुन नदिने काम; दबाउ।
  2. थिच्ने काम; थिचाइ।
  3. च्याप्ने वा निचर्ने काम; चेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)