दमकिलो

ना. [दम+किलो]

  1. घडी आदिमा दम दिने सानो किलो; दमकमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)