दमखि
ना. [नेवा.]
- मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पिठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)