दमचुली/दमचुलो/दमचुल्ही/दमचुल्हो

ना. [दम+चुली/चुलो/चुल्ही/चुल्हो]

  1. कोइला, गोल, काठको धुलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने, सानो खालको चुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)