दमनशील

वि. [सं.]

  1. दबाउने स्वभाव भएको; दमन गर्ने खालको।
  2. दबाउन सकिने; लचिलो; लचकदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)