दमना
ना. [सं. दमन]
- गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेँला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन (फूल)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दमन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)