दमपच

ना. [दबाउ+पच्+अ]

  1. कसैबाट लिएको धनमाल, सरसामान फिर्ता नगरी पचाउने काम; लिएको मालताल, पैसा वा जिन्सी दबाउने काम।
  2. भाग्ने काम; चम्पट; सुइँकुच्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)