दमनीय

वि. [सं.]

  1. दमन गर्न उचित; वशमा पार्न लायक; दमन गर्नुपर्ने।
  2. दमन गर्न सकिने; दब्ने खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)