दमाईं
ना. [√ दमाहा]
- प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ दमाहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)