दमाईंगेडो

ना.

  1. बोटमा काँडैकाँडा हुने र हिउँद महिनामा राता राता दाना फल्ने एक रुख; त्यसै बोटमा फल्ने गेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)