दमौरो

ना. [दमाहा+औरो]

  1. पहाडतिर पाइने पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)