दम्कनु

अ.क्रि. [दप्क+नु]

  1. अरूबाट नदेखिने गरी लुके झैँ गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु।
  2. अलिअलि गरी पछि हट्नु; हच्कनु; दच्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)