दम्कन्ने

ना. [दम+काने]

  1. उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)