दम्काउनु

स.क्रि./प्रे.क्रि.

  1. दप्काउनु; हच्काउनु।
  2. लुकाउनु,; छिपाउनु; दबाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)