दम्किलो

वि. [दम्क+इलो]

  1. दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)