दम्को
ना. [दम+को]
- हिँड्दा पदचापबाट आउने आवाज; पैतालाको शब्द।
- हिँडाइमा कुर्कुच्चो बज्रिँदा भित्र चस्कने एक रोग।
- हुप; झस्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [दम+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)