दयासागर

ना.

  1. दयाको सागर झैँ भएको पुरुष; दयावान् व्यक्ति; दयालु मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)