दयित
ना. [सं.]
- हित्तचित्त मिलेको वा मनले खाएको व्यक्ति; प्यारो मानिस।
- प्रियतम; प्यारा।
- विवाहित स्त्रीको पति; स्वामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)