दरकस

ना.

  1. कुनै वस्तुको दरभाउ; दररेट।
  2. क्रयविक्रय हुने वस्तुको मोलतोल गरी दाम तोक्ने काम; मूल्य निर्धारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)