दर

ना. [फा.]

  1. क्रयविक्रय गरिने वस्तुको निश्चित परिमाण वा एक प्रतिको निर्धारित मूल्य; रेट; भाउ। ३. मोल; मूल्य; दाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)