दरखर्‍याउनु

स.क्रि.

  1. दरफर पार्नु; कोर्नु; फहराउनु।
  2. दहर्‍याउनु; दरफर्‍याउनु; पाछ्नु।
  3. दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु; फग्लेँटा छुट्टिने गरेर पिँध्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)