दरखास्त

ना. [फा. दरख्वास्त]

  1. सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिइने पत्र; निवेदनपत्र; प्रार्थनापत्र; दर्खास्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)