दरगाह
ना. [फा.]
- मृत्युउप्रान्त हाजिर हुनुपर्ने भनिएको ईश्वरको न्यायालय।
- ईश्वरको ढोका वा दरबार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)