दरदर

क्रि.वि. [अ.मू. दर्+अ (द्वि.)]

  1. एकनासले ठुलो आवाज निकालेर पानी बर्सने गरी।
  2. त्यसरी पानी बर्सँदाको आवाज वा ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)