दरफर
क्रि.वि. [अ.मू.]
- लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर; कोपरिने वा कोरिने गरी; दरखर।
- पाछिने वा खुइलिने चालसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)