दरफरिनु

अ.क्रि.

  1. दरफर हुनु; कोतरिनु; कोरिनु; कोपरिनु।
  2. पाछिनु; खुइलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)