दरबार
ना. [फा.]
- राजामहाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार।
- भव्य महल; भवन।
- राजा र अन्य भारदारहरूसहितको ठुलो सभा; राजसभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)