दरबारिया
वि.
- दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने।
- दरबारसँग सम्बन्धित; दरबारको; दरबारी।
- चालढाल, रूपरङ्ग आदि दरबारकै जस्तो; दरबारसँग मिल्दोजुल्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)